प्रतिऔँस तीन हजार २५२ डलर पुग्यो सुन

त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज तोलामा दुई हजार रुपैयाँले सुनको मूल्य घटेको छ। चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ।