आज विश्व मुटु रोग दिवस नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। नेपालमा भने अहिले झन्डै २७ लाखको हाराहारीमा कुनै न कुनै खालको मुटु रोग भएको पाइएको छ। चिकित्सकका अनुसार धुम्रपान तथा मद्यपान सेवन र धेरै चिल्लो पिरो भुटेको तारेको खानेकुरा खाने गर्नाले मुटुको रोगी बढ्दै गएको बताएका छन्। यसै विषयमा […]