हिन्दू नेपालीको दोस्रो ठूलो चाड, तिहार । उज्यालो पर्वका रुपमा लिइने तिहारमा अन्य धर्मका व्यक्तिको पनि उत्तिकै सहभागिता हुन्छ ।
तिहारको सबैभन्दा आकर्षक पक्ष हो, देउसी–भैलो । वाल्यकालको देउसी सबैको मानसपटलमा होला नै । हामीले यस पटक कलाकारको तिहार र देउसी–भैलोको अनुभव समेटेका छौं ।
चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा लामो समय सहकार्य गरेका हास्य अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’को वाल्यकालको तिहार कस्तो थियो त ? प्रस्तुत छ हास्य अभिनेताद्वय...