कमेडियन अपूर्व क्षितिजलाई रिहा गर्न 'माग्ने बुढा' को माग

जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा परेको उजुरीको आधारमा भाद्र १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।...

सम्बन्धित सामग्री

निर्देशनमा कमब्याक गर्दै ऋषि, मुख्य भूमिकामा माग्ने बुढा

ऋषि लामिछानेको निर्देशनमा फिल्म माग्ने राजा बन्ने भएको छ । फिल्मको कथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् । फिल्मको मुख्य भूमिकामा केदार घिमिरे उर्फ माग्ने बुढा रहनेछन् । मुनाल घिमिरे निर्माता रहने फिल्मको केही दिनमा औपचारिक घोषणा हुनेछ ।

आठ वर्षपछि ‘मेरी बास्सै’मा माग्ने बुढा

काठमाडौं । गत महिना मात्र लामो समय प्रसारणको रेकर्ड राखेको टेलिभिजन सिरिज ‘मेरी बास्सै’मा माग्ने बुढा पात्रको पुनरागमन भएको छ । मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत …

मेरी बास्सैमा देखिँदै माग्ने बुढा

काठमाडौँ । नेपालको सबैभन्दा लामो समय प्रसारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् ।  मंगलबार प्रसारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् ।

‘माग्ने बुढा’ ले महादेवको अपमान गरेकोमा मागे माफी

काठमाडौं, १६ साउन । कला क्षेत्रमा ‘माग्ने बुढा’ का नामले चर्चित केदार प्रसाद घिमिरेले माफी मागेका छन् । उनले भगवान महादेवलाई लिएर बनाइएको विषयवस्तुको आलोचना भएपछि माफी मागेका हुन् । एपी वानको कमेडी हबमा भगवान महादेवलाई लिएर उनले बनाएको विषयवस्तुको आलोचना भएको थियो । उनले विषयवस्तु सबै सामाजिक सञ्जालहरुबाट हटाइसकेको समेत उल्लेख गरेका छन् । […]

कमेडी ‘हब’ ल्याउदै माग्ने बुढा

काठमाडौँ– माग्ने बुढाको उपनामले परिचित केदारप्रसाद घिमिरेले ‘कमेडी हब’ नामक शो ल्याउने भएका छन् । उनको निर्देशन रहने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने […]

‘माग्ने बुढा’ परे ट्राफिक कारबाहीमा

‘माग्ने बुढा’ का नामले ख्याती कमाएका हास्य कलाकार केदार घिमिरेले ट्राफिक नियम उलंघन गरेपछि बुधबार जरिवाना

४४ लागे माग्ने बुढा, यसरी बने महंगा हाँस्य कलाकार

काठमाडौं, चैत २८ – कलाकार केदार घिमिरे (माग्ने बुढा)को बुधबार ४४ औं जन्मदिन परेको छ । २०३२ सालमा मकवानपुरको ठिङगनामा जन्मेका केदारले जीवनमा स...

​सुदर्शन र पूजाले निर्माण गर्न लागेको सिनेमामा ‘माग्ने बुढा’ अनुबन्धित

काठमाडौं, पुुस २५ – सुदर्शन थापा र पूजा शर्माले निर्माण गर्न लागेको सिनेमाका लागि केदार घिमिरे ‘माग्ने बुढा’ लाई अनुबन्धित गरिएको छ ...

माग्ने बुढा र सीताको प्रेम : बिहेको कुरा आउँदा भागभाग

काठमाडौं, पुस १३ – कलाकार केदार घिमिरे (माग्ने बुढा) र सीता घिमिरेको विवाह भएको झन्डै दुई दशक भएको छ । २०५६ फागुन महिनामा विवाह बन्धनमा बाँधिएको...