एक वर्षदेखि मलाई सखाप पार्ने षड्यन्त्र जारी छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग (वाईसीएल’को भेलालाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न प्रचण्डलाई सखाप पार्न खोजिएको जिकिर गरे । “माओवादी केन्द्रले एकताको झन्डा उठाउँदा समेत माओवादीविरुद्धको षड्यन्त्र रोकिएन...

सम्बन्धित सामग्री

आठ वर्षदेखि छलफलमै सीमित प्रहरी ऐन

हालको संविधान जारी भएदेखि नै संघीय प्रहरी ऐन ल्याउने विषय अलपत्र परेको छ। गृह मन्त्रामलयमा आठ वर्षदेखि छलफलमा रहेको प्रस्तावित संघीय प्रहरी ऐन अहिलेसम्म संसद्मा पुग्न सकेको छैन।...

आइपीओ जारी गर्दै कुमारी जब

मानव संशाधनको क्षेत्रमा विगत ९ वर्षदेखि काम गर्दै आएको कुमारी जब प्रालिले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपीओ जारी गर्ने भएको छ । सोही कार्यका लागि कुमारी जबले एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २०१४ मा स्थापित कुमारी जबले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने […]

२ वर्षदेखि लोक सेवाको पदपूर्ति नै अवरुद्ध

काठमाडौँ । तत्काल अन्तरिम आदेश जारी गरेर परीक्षा प्रक्रिया नै रोक्ने तर समयमा न्याय निरूपण हुन नसक्दा लोक सेवा आयोगको पदपूर्ति प्रक्रिया नै अवरुद्ध भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वर्षदेखि लोकसेवा आयोगले शाखा अधिकृतहरूको पदपूर्ति गर्न पाएको छैन । २०७७ साल पुसमा हुनुपर्ने शाखा अधिकृत तहको परीक्षा दुई वर्षदेखि अवरुद्ध छ […]

सर्वोच्चका कारण २ वर्षदेखि लोक सेवाको पदपूर्ति नै अवरुद्ध

२९ असार, काठमाडौं । तत्काल अन्तरिम आदेश जारी गरेर परीक्षा प्रक्रिया नै रोक्ने तर समयमा न्याय निरुपण हुन नसक्दा लोक सेवा आयोगको पदपूर्ति प्रक्रिया नै अवरुद्ध भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वर्षदेखि लोकसेवा आयोगले शाखा अधिकृतहरुको पदपूर्ति गर्न पाएको छैन । २०७७ साल पुसमा हुनुपर्ने शाखा अधिकृत तहको परीक्षा दुई वर्षदेखि […]

प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ

काठमाडौं, बैशाख २० । नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ। फरकफरक […]

प्रहरीमा ३० वर्षदेखि वरीयता लडाई

काठमाडौँ । नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा २०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ। फरकफरक राजनीतिक दलले […]

जापानले पहिलो पटक जारी गर्‍यो ५ सयको सिक्का

एजेन्सी, १६ कात्तिक। जापान सरकारले पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको छ। सरकारले सोमबार २१ वर्षमा पहिलो पटक ५ सय येनको सिक्का जारी गरेको हो। अर्थमन्त्रालयका अनुसार हालै जारी गरिएको सो सिक्काको डिजाइन अन्य डिजाइनभन्दा धेरै फरक छैन। सरकारले आगामी आर्थिक वर्षदेखि ५ सय येनका २ सय मिलियन नयाँ सिक्का प्रयोगमा आउने गरी […]

क्यूआर कोडसहितको भिसा जारी

अध्यागमन विभागले दुई महिनामा १० हजार ८४३ ले क्यूआर कोडसहितको प्रिन्टेड भिसा जारी गरेको छ । विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ भिसा प्रणालीको सुरुवात गर्दै असार १४ गतेबाट क्यूआर कोडसहित छपाइ गरिएको भिसा जारी गरेको थियो । क्यूआर कोडसहित छपाइ गरिएको भिसाले विद्युतीय भिसाका लागि आधार तयार गरेको हुँदा नियमन […]

एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला

१७ असार, विराटनगर । एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो । बुधबार सूचना जारी गर्दै भारतले पाम तेलको आयात खुला गरेको जनाएको छ । १३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका […]