प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अलमलमा परेको हो। यो खबर राजेश मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भइसकेको दावी गरेपनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णयय लिनुपर्ने अबस्था आउनसक्ने भएकाले छाप्न सुरु…