फुटबल यु–२३ तयारी

काठमाडौं।अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने टोली भोलि ताजाकिस्तान प्रस्थान गर्ने जनाएको छ।सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।प्रशिक्षक महर्जनले छोटो तयारीका बावजुद पनि नेपाली टोलीले बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताएका छन्।

सम्बन्धित सामग्री

फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिगको तयारी पूरा (तस्विरहरु)

काठमाडौं,६ मंसिर । शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको जानकारी गराएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । […]

प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल तयारी

पोखरा अमरसिंहचौरको खेल मैदानमा यही कार्तिक १७ गतेदेखि ४५ वर्ष माथिको उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजनाको अन्तिम तयारी गरेको छ। आयोजनाको लागि आवश्यक तयारी पूरा भएको छ।...

वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा

मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट हुन लागेको मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रवार आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा गर्दैछन् । आयोजकले सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेलाउने तयारी गरेको छ । कुल ३६ खेल हुने प्रतियोगितामा हरेक वड

समता फुटबल प्रतियोगिताको तयारी पूरा

खोटाङ – खोटाङमा समता फुटबल क्लबको आयोजनामा हुने खुला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। आयोजक समता फुटबल क्लबले शुक्रबार दिक्तेलको माटिकोरे खेलमैदानमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिता शनिबार माटिकोरे खेलमैदानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ। प्रतियोगितामा जिल्लाका क्लब, वडा र संघसंस्था […]

दशरथ रंगशालामा साफ महिला फुटबल च्याम्पियनसिपको तयारी, तस्बिरमा हेरौं

साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।सोही क्रममा राजधानीको दशरथ रंगशालामा त्यसको तयारी थालिएको छ ।हेरौं तस्बिरमा-

साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा, साढे ३ करोड बजेट

साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिता सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको र त्यस अन्तरगत प्रतियोगिता सञ्चालानार्थ आवश्यक उपसमितिहरु समेत गठन गरेर काम गरिएको जानकारी दिए । प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेक

फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि गर्ने तयारी

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो।बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीका कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाउने बताइएको छ । हुमागाईले अल्मुताइरीसँग विवादमा तानिएका खेलाडीहरु पनि समेट्ने छन् । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।

तयारी नपुगेको भन्दै स्थगित भएको जिल्ला लिग फुटबल माघ १९ बाट हुने

आन्तरिक तयारी अपुग भएको भन्दै माघ १५ गतेबाट ताप्लेजुङमा सञ्चालन हुने भनिएको जिल्ला जिल्ला लिग फुटबल प्रतियोगिता माघ १९ गतेबाट मात्र सञ्चालन हुने भएको छ।...

इराकसँगको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको तयारी सुरु

आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन् ।  नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सीमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन्...

त्रिदेशीय कपका लागि नेपाली फुटबल टिमको तयारी (फोटो फिचर)

११ चैत, काठमाडौं । त्रिदेशीय कप फुटबल प्रतियोगिताअन्तर्गत किर्गिस्तानविरुद्ध खेल्नुअघि नेपाली टिमले तयारी गरेको छ । त्रिदेशीय कपका लागि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार अन्तिम तयारी गरेको हो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसहित बंगलादेशको सहभागिता छ । कीर्गिस्तानको ओलम्पिक टिम मंगलबार भएको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो […]