पोखरा घुम्न आएका विदेशीलाई भाइटीका

‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सु...

सम्बन्धित सामग्री

घुम्न आएका विदेशीलाई भाइटीका

पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदे...

घुम्न आएका विदेशीलाई भाइटीका

पोखरा घुम्न आउने पर्यटकहरु फरक समयमा फरक तरिकाले रमाउन पाउँछन्। असारे रोपाइँ महोत्सवदेखि अंग्रेजी नयाँवर्ष, होली, भाइटीका महोत्सव यहाँ पाहुना रमाउन पाउने केही नियमित कार्यक्रम हुन्। यी बाहेक अरुखाले मेला महोत्सव पनि पोखरामा नियमित जसो भईरहन्छन्, जहाँ विदे...

पोखरा महानगरले सामूहिक भाइटीका कार्यक्रम गर्ने - NepaliPatra

कास्की । पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा भाइटिकाका दिन सामूहिक भाइटीका कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका अधिकृत लोकदर्शन कोइरालाले दिए । पोखराकै लब्धप्रतिष्ठित दिदीबहिनीको हातबाट आफ्ना दिदीबहिनी नभएका दाजुभाइ तथा घर टाढा भएर वा […]

सामूहिक भाइटीका गर्दै पोखरा महानगर

तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।

सामूहिक भाइटीका गर्दै पोखरा महानगर

लेखनाथ – तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ। पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो। पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका […]

पोखरामा भाइटीका महोत्सव हुने

होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५औँ संस्कारणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।

पोखरामा भाइटीका महोत्सव हुने

होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५औँ संस्कारणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ। लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने छ। संस्कृतिका माध्यमबाट पर्यटन...

पोखरामा भाइटीका महोत्सव हुने

होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औँ संस्करणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने

पोखरामा विदेशीसँग भाइटीका

२० कात्तिक, पोखरा  । पश्चिमाञ्चल होटल संघ पोखरा (हान)ले तिहारका अवसरमा आज शनिबार १४औं भाइटीका महोत्सव आयोजना गरेको छ ।  लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा हुने महोत्सव दिउँसो साढे २ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले कोभिड महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रमा आशा जगाउने र आपसी भाइचारा बढाउने लक्ष्य राखेको […]

भाइटीका महोत्सवमा रमाए विदेशी

पोखरा । पश्चिमाञ्चल होटल सङ्घले  यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् ।