कुश्मा – विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सुरु भएको छ। कालीगण्डकीमाथिको भिरस्थित रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो। साइक्लिङ दुईतर्फी गरी ६ सय मिटर रहेको द क्लिफले बताएको छ। प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न […]