२१ साउन, काठमाडौं । बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेञ्चर गतिविधि सञ्चालन गरेको ‘द क्लिफ’ले नयाँ एड्भेञचर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । गाइडको मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ । पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई […]