विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ सुरु भएको छ ।कालीगण्डकी माथीको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको छ । प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुटअन्तर्गत […]