प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले यस सिजनको पहिलो हार बेहोरेको छ। लिग अन्तर्गत आइतबार भएको खेलमा प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले सिटीलाई ४-३ ले पारजित गर्दै सिजनको पहिलो हार चखायो। यससँगै लिभरपुलले पहिलो चरणमा बेहोरेको ५-० को हारको बदला समेत लिएको छ। उक्त खेलमा रातो कार्ड पाएका साडियो मानेले