दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

काठमाडौँ- सरकारले दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र ...

सम्बन्धित सामग्री

९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ ।

बाजुरामा जोडिदैं केन्द्रीय प्रसारण लाइन

बाजुराको आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ। नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन।...

२ वर्षभित्र सबैलाई विद्युतको पहुँच पुर्‍याउने लक्ष्य

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ विनियोजन गरिने बजेटको आकार बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्षको बजेटको तुलानामा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ऊर्जा क्षेत्रमा १२ अर्ब ३५ करोडले वृद्धि भएको बताएका छन् । सिँचाइ, जलस्रोत तथा ऊर्जा […]

दुई वर्षभित्र सबै घरधुरीमा बिजुली

सरकारले आगामी दुई वर्षभित्र सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।  अहिले ९३.५८  प्रतिशत जनतामा मात्र विद्युत् पहुँच पुगेको छ । बाँकी जनतामा दुई वर्षभित्र विद्युत पहुँच पुर्याउने...

९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच

१४ जेठ, काठमाडौं । २०७८ फागुनसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । २०७८ असारसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो । २०७८ फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २ हजार २ सय ५ मेगावाट पुगेको आर्थिक सर्वेक्षण २०७८/७९मा उल्लेख छ । २०७८ असारसम्म कुल जडित विद्युत […]

डोल्पा, मुगु र हुम्लामा चाँडै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् । सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युतको पहुँच ९५ प्रतिशतमा पुर्‍याइएको बताएका हुन् । उनले कर्णालीको बिकट ठाँउहरुमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको […]

कर्णालीका ६४ प्रतिशत नागरिक अझै विद्युतको पहुँच बाहिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा आफ्ना पाँच प्राथमिकता सुनाएका थिए, जसमा विद्युतीकरण पनि एक थियो । तर करिब साढे तीन वर्षको अवधिसम्म पनि कर्णाली प्रदेशमा विद्युत विस्तारको अवस्था दयनीय छ ।प्रदेश सरकारले न विद्युत विस्तारमा ध्यान दिन सकेको छ, न त विद्युत उत्पादनतर्फ नै । कर्णाली प्रदेशमा झण्डै १७ हजार ७९९ मेगावाटभन्दा बढी (विद्युत विकास विभागको तथ्याङ्क अनुसार) विद्युत उत्पादनको क्षमता छ । यति धेरै सम्भावना भएको प्रदेशमा ३ मेगावाटमात्रै विद

कर्णालीमा बस्ती उज्यालो कार्यक्रम

कर्णाली प्रदेश सरकारले विद्युतको पहुँच नपुगेको बस्तीलाई केन्द्रित गर्दै बस्ती उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...

दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

सरकारले दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।