प्रहरीले काठमाडौंको बल्खु र ललितपुरको सादोबाटोबाट २१ हजार नक्कली रूपैया सहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाका धीरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरीका मनोज केसी, सोलुखुम्बुका भेषकुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझी छन्। शनिबार बल्खुस्थित कार्की फार्मेसीमा औषधी किन्न गएका धीरज र निगमले ५ सयका…