ढाका- बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजिदले आगामी फेब्रुअरी १२ मा हुने आम निर्वाचनमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका सजीब वाजिदले सोमबार साँझ कोलकातामा आयोजित एक पुस्तक परिचर्चामा भिडियो कन्फरेन्समार्फत बोल्दै भने, ‘यी निर्वाचनमा अवामी लिगलाई व्यवहारिक रूपमा बाहिर राखिएको छ, जबकि वास्तविक रूपमा यो दुई दलबीचको मात्रै […]
The Special Court has ordered that the corruption case concerning illegal asset acquisition against the suspended Managing Director of Nepal Telecom, Sunil Poudel, be placed for hearing.A bench comprising Special Court judges Narayan Prasad Poudel and Hemanta Rawal on Tuesday ordered that Poudel's other cases related to corruption be clubbed together and scheduled for hearing.The Commission for the Investigation of Abuse of Authority (CIAA) had filed a case against Poudel, claiming he acquired illegal assets while holding a public office, demanding a penalty of NPR 237.546 million.The CIAA has also ordered that other corruption-related cases filed against Sunil be heard...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लामा तीन दिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२।१०।१३ गते मङ्गलबारदेखि २०८२।१०।१५ गते बिहिबारसम्म सञ्चालन भएको उक्त तालिम त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा आयोजना गरिएको थियो। तालिम कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको […]
काठमाडाैं ।संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । समितिले यसअघि सुदूरपश्चिम र वागमती प्रदेश तथा त्यहाँका स्थानीय तहमा कानून निर्माण र कार्यान्वयनबारे अध्ययन गरेको थियो । प्रदेश र स्थानीय तहमा कानून निर्माणको अवस्थासम्बन्धी […]
लन्डन । अघिल्लो साता करातेकी स्टार खेलाडी एरिका गुरुङलाई दुई फरक उपलब्धि मिल्यो ।
पहिलो, उनले टर्कीएको इस्तानबुलमा सम्पन्न वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) कराते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा आफ्नो परफर्मेन्स सुधार गर्दै …
मध्यविन्दु (नवलपरासी)। प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन्। नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी […]