१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ

पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ ।पर्वत कुश्मा नगरपालिका ६ दुर्लुङका २४ वर्षीय खीमबहादुर विक पक्राउ परेका हुन् । उनीमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचारपश्चात् अभिभावकको जिम्मा लगाइएको छ ।

सम्बन्धित सामग्री

पाँचथरमा बलात्कार आरोपमा एकजना पक्राउ

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा फरक क्षमता भएकी बालिका बलात्कार गरेको आरोप लागेर फरार भएका ५० वर्षीय गंगा राईलाई प्रहरीले सदरमुकाम फिदिमबाट पक्राउ गरेको छ। राईले साउन २९ गते बालिका बलात्कार गरी फरार रहेको पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । राईलाई मंगलवार साँझ ५ बजे सदरमुकाम फिदिमबाट पक्राउ गरी पाँचथर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिनुभयो । यस्तै पाँचथर प्रहरीले नागरिकता किर्ते अभियोगमा पाँचथ...

जंगलमा लगेर बालिका बलात्कार गर्ने युवक पक्राउ

डोल्पा,१८ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका–५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

दाङ : दाङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-५ का करिब २९ वर्षीय चमन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बिकले मंगलबार दिउँसो सोही ठाउँकी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।उनलाई  तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको प्रहर

बालिका बलात्कार गरेको आरोपमा पर्वतमा एकजना पक्राउ

पर्वत : चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो।छिनालमाथि वैशाख ८ गते साँझ ७ बजेको समयमा वारी बेनीकै चार वर्षीया बालिका बलात्कार गरेको अभियोग लागेको छ। पर्वत प्रहरीका अनुसार छिनालले

१३ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं : अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए। बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो। अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश म

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

पाल्पा : पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।तिनाउँ गाउँपालिका–१ कचलका ४८ वर्षीय पुरुषलाई पक्राउ गरिएको परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। उनका अनुसार ती पुरुषले  १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। बिहिबार नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो कोठामा लगेर बालिका बलात्कार गर्ने पक्राउ

कास्की, २५ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका- ३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर […]

बालिका बलात्कार गर्ने युवक पक्राउ

सुनसरी, २९ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका ६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस […]

निर्माणाधिन घरमा लगि बालिका बलात्कार गर्ने पुरुष पक्राउ

उदयपुर, ११ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका ४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको […]

रसुवामा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

रसुवामा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भइ हाल रसुवा, गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेमा बस्ने २२...