जंगलमा लगेर बालिका बलात्कार गर्ने युवक पक्राउ

डोल्पा,१८ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका–५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

सम्बन्धित सामग्री

बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा रौतहटमा एक युवक पक्राउ परेका छन्। गुजरा नगरपालिका– ५ लक्ष्मीपुरका २० वर्षीय नासिर ईमामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गजरा– ५ हरिहरपुरकी किशोरीलाई गुजरा– १ मा रहेको...

आफ्नै कोठामा लगेर बालिका बलात्कार गर्ने युवक पक्राउ

भक्तपुर, ७ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास ढुङ्ग्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको […]

बसपार्कको होटलमा बालिका बलात्कार गर्ने युवक पक्राउ

झापा, २५ साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी […]

ललाई फकाई बालिका बलात्कार गर्ने युवक पक्राउ

तेह्रथुम, २० साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय […]

घाँस काट्दै गरेकी बालिका बलात्कार गर्ने युवक पक्राउ

कैलाली, २० जेठ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका–६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय […]

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौँ । कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो। बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ। साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]

बालिका बलात्कार आरोपमा एक  युवक पक्राउ

पाल्पाको प्रहरीले त्यहाँकी एक १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । चैत्र  ४ गते साँझ रिब्दीकोट गाउँपालिकाकी  ति बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही पालिका–६ का २१ वर्षीय मीनबहादुर गाहलाई पक्राउ गरेको हो । शनिवार पक्राउ गरेका गाहलाई प्रहरीले आइतबार सार्वजनिक गर्दै अनुसन्धान अगाडी पढाइएको  जनाएको छ ।

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी बालिकालाई शनिवार उनले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सुर्खेत । जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  बालिका बलात्कारको आरोपमा दुल्लु नगरपालिका –९ रोकायाबाँडाका २८ वर्षीय तेजबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार काफल खान गएको मौका छोपी रोकायाले १३ वर्षीय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका