अनुदानमा किबीका बिरुवा वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले किसानलाई किबीका बिरुवा वितरण गर्ने भएको छ । नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक र कृषि फर्महरुलाई ५० प्रतिशत अनुदानमा किबी खेती गर्नेको लागि बिरुवा वितरण गर्ने लागेको हो । कृषि शाखाले एक सूचना जारी गर्दै कृषकलाई किबीको बिरुवा माग गर्ने आह्वान गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत […]

सम्बन्धित सामग्री

महाभारतको किसानलाई कफीको बिरुवा वितरण

किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०÷८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो ।

महाभारतको किसानलाई कफीको बिरुवा वितरण

किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०÷८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो ।

अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ, ८ असार । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । […]

परीक्षण खेतीका लागि कागजी बदामका बिरुवा वितरण

सिमकोट- परीक्षण खेती गर्नका लागि किसानलाई अनुदानमा कागजी बदामका बिरुवा वितरण गरिएको छ। सो बदाम ३ हजार २ सय मिटर उचाइमा फल्ने भएको कारण सिमकोट गाउँपालिकाले परीक्षणकै लागि बिरुवा वितरण गरेको हो। पहिलोपटक परीक्षण खेतीका लागि कागजी बदाम (अल्मोण्ड)का बिरुवा किसानलाई वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए। सिमकोट गाउँपालिका-२ को ठेहे, […]

फलफूलका बिरुवा वितरण

फलफूल दशक कार्यक्रमअन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।...

५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण

सुर्खेत । कृषि विकास निर्देशनालय सुर्खेतले कृषकलाई ५० प्रतिशत अनुदानमा ७१ हजार बिरुवा वितरण गरेको छ । बिहीबारसम्म सुर्खेतस्थित व्यक्तिगत कृषकलाई १२ हजार र समूह सहकारी कृषकलाई ५९ हजार बिरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । अनुदानमा वितरण गरेका बिरुवाका प्रजातिमध्ये आँप दशहरी ९ हजार, आँप अम्रपाली १ हजार, […]

अनुदानमा कृषकलाई टिमुरका बिरुवा

डिभिजन वन कार्यालय मुगुले कृषकलाई शतप्रतिशत अनुदानमा टिमुर र कागतीका बिरुवा वितरण गरेको छ ।कर्णाली प्रदेशका अन्य जिल्लाहरु भन्दा भिन्न फरक हावापानी भएको मुगु जिल्ला हो । जिल्लामा उच्च हिमालमा पाइने बहुमूल्य जडिबुटी र्यासागुम्बादेखि तराइमा पाइने आँप मेवा, पाक्र्ने जिल्ला भएको हुँदा टिमुर र कागती खेतीको राम्रो उत्पादन हुने सम्भावना धेरै देखिएकाले डिभिजन वन कार्यालयले […]

आँधीखोला गाउँपालिकाद्वरा ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका विरुवा वितरण

भूपराज बस्याल ,स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । किसानहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाउन ३५० जना किसानलाई ४ हजार ५ सय सुन्तला र २ हजार ५ सय कागती गरी करिब ७ हजार पोलि ब्यागसहितको बिरुवा वितरण गरिएको […]

अनुदानमा फलफूल र घाँसका बिरूवा वितरण

बागलुङ।गलकोट नगरपालिकाले किसानलाई अनुदानमा घाँस र फलफूलका बिरुवा वितरण गरेको छ।विभिन्न प्रजातिका फलफूल, डाले र भुइँ घाँसका गरी झण्डै ४९ हजार बिरुवा बाँडिएको कृषि तथा पशु शाखाका प्रमुख हरिदत्त सुवेदीले बताए।करिब २०० कृषि तथा पशुपालन फार्मलाई बिरुवा वितरण गरिएको हो।फलफूल र घाँसका बिरुवामा ४० प्रतिशत अनुदान दिइएको सुवेदीले बताए। एघार हजार सुन्तला, सात हजार कागती बिरुवा वितरण गरिएको हो।

किसानलाई केराका बिरुवा वितरण

चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो ।