परीक्षण खेतीका लागि कागजी बदामका बिरुवा वितरण

सिमकोट- परीक्षण खेती गर्नका लागि किसानलाई अनुदानमा कागजी बदामका बिरुवा वितरण गरिएको छ। सो बदाम ३ हजार २ सय मिटर उचाइमा फल्ने भएको कारण सिमकोट गाउँपालिकाले परीक्षणकै लागि बिरुवा वितरण गरेको हो। पहिलोपटक परीक्षण खेतीका लागि कागजी बदाम (अल्मोण्ड)का बिरुवा किसानलाई वितरण गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए। सिमकोट गाउँपालिका-२ को ठेहे, […]