डिएआर मुभिजले दोहोरी आइडल गर्ने

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

सम्बन्धित सामग्री

‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)ले ‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिने बहुभाषिक रियालिटी सो हो ।  काठमाडौंमा...

दोहोरी आइडलका ४२ प्रतियोगी सार्वजनिक

नेपाल नेटवर्क टेलिभिजनले नेपालको पहिलो बहुभाषिक रियालिटी शो दोहोरी आइडलका उत्कृष्ट ४२ प्रतियोगीलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ। नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी शोका रुपमा दोहोरी आइडल हुन लागेको आयोजक एनएन टिभीले जानकारी गरएको छ। प्रतियोगिताको विजेताले नगद दश लाख र कार तथा उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्ने […]

दोहोरी आइडल’का उत्कृष्ट प्रतियोगीको नाम सार्वजनिक

दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीहरूको नाम सार्वजनिक गरेको छ।नेपाल नेटवर्क टेलिभिजनले को आयोजनामा भईरहेको ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीको नाम सार्वजनिक गरेको हो।...

‘दोहोरी आइडल’ को आवेदन खुला

७७ वटै जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र चौथो हुनेले पुस १३ देखि २९ सम्म आवेदन दिन सक्नेछन्।

लिग शैलीमा ‘दोहोरी आइडल’ रियालिटी शो हुने

काठमाडौं । लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’को लागि डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ जिल्लाबाटै जिल्लास्तरीय प्रतिस्पर्धामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएकाले आवेदन दिन सक्ने भएका छन् । अडिसनको आवेदन पुस १३ देखि २९ गतेसम्म दिन सकिने आयोजक डीआर म्युजिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मुलुकका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा […]

‘दोहोरी आइडल’ को विजेतालाई १५ लाख नगद र कार

काठमाडौं : लोकदोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को विजेताले १५ लाख रुपैयाँ नगद र कार पुरस्कार पाउने आयोजकले जनाएको छ।डिएआर मुभिजले आयोजना गरेको दोहोरी आइडलको दोस्रो हुनेले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।  पुस १३ बाट शुरु हुने अडिसन २९ गते सकिनेछ। ७७ जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो…

दोहोरी आइडल आयोजना हुने, विजेतालाई १५ लाख र कार

लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो ।  नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्रा

डिएआर मुभिजले दोहोरी आइडल गर्ने

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने

काठमाडौं । नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । डीएआर मुभिजले गर्न लागेको ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ […]