‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)ले ‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिने बहुभाषिक रियालिटी सो हो ।  काठमाडौंमा...

सम्बन्धित सामग्री

एसियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ प्रतियोगी छनोट

एसियन पेन्ट्सले एसियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट गरेको छ।

मोडल हन्ट नेपालका लागि ५२ प्रतियोगी छनोट

‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् । छनोट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।प्रतियोगिताको यो सातौं संस्करण हो । यो पटक प्रतियोगितामा  ‘जोय मोडल हन्ट नेपाल’ को रुपमा आयोजना हुँदैछ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत्

‘मेरो भ्वाइस कप यूएसए’का प्रतियोगी नेपालमा

‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए सिजन–२’ का उत्कृष्ट १२ भित्र पर्न सफल प्रतियोगीहरु नेपाल आएका छन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन)ले अमेरिकाको आयोजना रहेको प्रतियोगिताका प्रतियोगी मंगलबार नेपाल आएका हुन् ।इन्ट्रा फाउन्डेशन, नेपाल च्याप्टरको तर्फबाट उनीहरुलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । प्रतियोगी बाँकी १० भागको छायांकन नेपालमै हुने भएको कारण प्रतियोगी नेपाल आएका हुन् । कार्यक्रमको फाइनल भने

‘एसईई प्रिन्सेज २०२२’ का लागि २५ प्रतियोगी छनौट

सिजन मिडियाद्वारा आयोजित ‘नामी कलेज एसईई प्रिन्सेस २०२२’ को अन्तिम स्पर्धाका लागि २५ प्रतियोगी छनौट भएका छन् । प्रतियोगिताको प्रारम्भिक अडिसनबाट ती प्रतियोगी छानिएका हुन् ।एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको प्रतियोगिताको यो १० औं संस्करण हो । नामी कलेज र ह्वाइट हाउस इन्टरनेशनल कलेज समेत जोडिएको प्रतियोगिताको छनौट चरणको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, पत्रकार दिपेन्द्र अधिकारी, मोडल तथा नायक कसिस क्षत्री र मोडल त

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेनहाइटमा आयोजना हुँदैछ । जसमा १८ वर्षदेखि २९ वर्षसम्म युवती र १९ देखि ३४ वर्षसम्मका युवाले भाग लिन सक्नेछन् । प्रतियोगिताका लागि ई–सेवामार्फत समेत आवेदन दिन सकिनेछ ।‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२&

मिस युनिभर्स नेपालमा १६ प्रतियोगी भिड्दै

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भविष्यको उद्धेश्य राखेका थिए ।याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको कार्यक्रममा १६ जना प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल,

‘मिस नेपाल युएस’का १० प्रतियोगी न्युयोर्कमा

‘मिस नेपाल अमेरिका–२०२१ ’का १० प्रतियोगी अमेरिकाको न्युयोर्क आइपुगेका छन् । आगामी सेप्टेम्बर २५ का दिन आयोजना हुने ‘मिस नेपाल युएस २०२१’ मा सहभागी हुन १० प्रतियोगी न्युयोर्क आएका हुन् । प्रतियोगितामा शीर्ष १० का लागि छनौटमा पुगेका प्रतियोगीहरु बुधबार अमेरिकाका विभिन्न राज्यहरूबाट आएका हुन् । कार्यक्रम न्यूयोर्कको क्विन्स थिएटर (नाट्य कला) मा आयोजना गरिनेछ । उनीहरुको कोभिड–१९ को परीक्षण गरिएको छ ।उनीहरुको तालिम भोलि सेप्टेम्बर २३ का दिनदेखि सुरु

मिस नेपाल युएसमा १० प्रतियोगी

मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह, गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।२५ सेप्टेम्बरमा न्यूयोर्कको क्विन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएक

मिस नेपाल युएसमा १० प्रतियोगी

काठमाडौँ । मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।२५ सेप्टेम्बरमा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पु

‘मिसेस ब्युटी क्वीन नेपाल’ का लागि २१ प्रतियोगी छनौट

काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस ब्युटी क्वीन नेपाल २०२१’का लागि २१ प्रतियोगी छनौट भएका छन् ।शनिबार सिजन मिडियाकै कार्यालय कमलादीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् । करिव ४० बढी प्रतियोगी सहभागी अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल २०१९ की विजेता शान्ति लिम्वु र सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्त निर्णायकमा रहेका थिए ।विवाह