दशैंलगत्तै दुई प्रदेशको सरकार परिवर्तन हुँदै, कर्णालीमा कांग्रेसको मुख्यमन्त्री पक्का, बाग्मतीमा कांग्रेस र नेकपा एसबीच हानाथाप

काठमाडौं, असोज ३१ । वडा दशैंको समाप्तिसँगै बाग्मती र कर्णाली प्रदेश सरकार बदल्ने खेल तिव्र भएको छ । कर्णाली प्रदेशमा ढिलोमा कात्तिक दोस्रो सातामा सरकार फेरिने भएको छ भने बाग्मतिमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सत्ताच्यूत गरी नयाँ गठबन्धन सरकार बनाउन कात्तिक ४ गते प्रदेश सभाको बैठक बस्दैछ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशस्तरमै भएको […]

सम्बन्धित सामग्री

प्रदेश १ मा होला त सरकार परिवर्तन ?

बागमती प्रदेशमा सत्ता परिवर्तनको चलखेल भइरहँदा प्रदेश १ भने शान्त देखिएको छ । प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका छन् । सरकारमा सहभागी दलमध्ये प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस हो । उक्त दल ५ वटा मन्त्रीसहित सरकारमा सहभागी छ । राई नेतृत्वको सरकार निर्माणका क्रममा आधा–आधा कार्यकाल गर्ने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले बताए । यद्यपि अहिले त्यस विषय कुनै छलफलमा नरहेको उनको भनाइ छ ।‘त्यसबेला मौखिक हि

सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता आचार्यले दिए पदबाट राजीनामा

प्रदेश १ सरकार परिवर्तन भएपछि मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले राजीनामा दिएका छन् । आचार्यले मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी  विज्ञप्ती मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत संविधानको धारा १६० (४) को खण्ड (क) बमोजिम बुधवारदेखि लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।  एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फाल्गुण २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले निय...

प्रदेश १ सरकार परिवर्तन : कांग्रेसमा 'चलखेल' को आशंकाले अनिर्णित

विराटनगर : यतिबेला प्रदेश १ मा सरकार फेरिने कि नफेरिने विषय अलमलमा परेको छ। पाँचदलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेसभित्र 'चलखेल' भएको आशंकाले गर्दा प्रदेश सरकार फेरिने वा नफेरिनेमा ‘उल्झन’ भएको हो।प्रदेशसभाको नवौँ तथा हिँउदे अधिवेशनको चौथो बैठक कात्तिक ७ गते आइतबार मुख्यमन्त्री भीमप्रसाद आचार्यको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि छलफल हुने र सोही दिन मत विभाजन हुने गरी बैठक आह्वान गरिएको थियो।तर, प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा&nbs

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरुलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् ।प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरुसंगको भेटमा बिहिबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश सरकार अगाडि बढेको बताएका हुन् । उनले विकास विरोधी तत्वहरुले प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्ध विभिन्न प्रपन्चहरु रचेको भएपनि त्यसलाई चिर्दै प्रदेश सरकार अगाडि […]

प्रदेश सरकार परिवर्तनको कुरा निराधारः मुख्यमन्त्री भट्ट

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन्। उनले सरकार परिवर्तन गर्ने बेला नभएको बताउँदै यो हल्ला निराधार भएको बताएका छन्। सँगै, भट्टले यस्ता हल्लाका पछाडिभन्दा पनि प्रदेश सरकार बढिरहेको कोरोना संक्रमण नियन्त्रण र रोकथाममा केन्द्रित रहेको बताए।

प्रदेश १, बागमती र लुम्बिनीमा सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको सहमति

काठमाडौं । विपक्षी गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेका छन्। तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज साँझ बसेको बैठकमा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार व्यक्त गरे । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । भारतबाट नेपाली

नेता मानेकाहरू नै सरकार परिवर्तन गर्न लागिपरे : मुख्यमन्त्री भट्ट

धनगढी : मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम सरकार तत्काल परिवर्तन नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले सञ्चारमाध्यममा आए जस्तो सरकार परिवर्तनको सम्भावना नरहेको बताए। उनले केही नेताहरु सरकार परिवर्तन गर्न लागिपरेको आरोप समेत लगाए।‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘पछिल्लो समय सरकारको विषयमा पनि धेरै समाचार आएका छन्। तर,