शीर्ष तहको सहमतिबाहेक तत्काल प्रदेश सरकार परिवर्तनको सम्भावना छैन :  मुख्यमन्त्री  पाण्डे (अन्तर्वार्ता)

पछिल्लो समय बागमती प्रदेशमा बजेटलगत्तै सरकार परिवर्तन हुने चर्चा चलिरहेको छ। सरकार गठनका समयमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबीच आलोपालो सरकार संचालनको भद्र सहमति भएको र अब सरकारको नेतृत्व...