वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्री र सचिवविहीन हुन पुगेको छ । मन्त्रालयमा तीन महिनादेखि मन्त्री र दुई महिनादेखि सचिव छैनन् । यसले मन्त्रालयका अधिकांश काममा अवरोध भइरहे पनि सरकार संवेदनशील बनेको देखिँदैन । अन्यजस्तै वन मन्त्रालय राजनीतिक दलको रोजाइमा नपरेका कारण यो नेतृत्वविहीन बन्न पुगेको हो । निर्वाचनपछि बनेको मन्त्रिमण्डलमा पनि प्रधानमन्त्री पुष्पकमल […]
काठमाडौं, असोज १३ । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन्। विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं […]
काठमाडौं । संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन् । विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं विदेश […]
काठमाडौं, साउन १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा प्रभावकारिता र आयोजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी […]
The post प्रधानमन्त्रीसँग मन्त्री–सचिव छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसा भड्काउने भाषण दिएकी मन्त्री रेणु यादवलाई हटाउन माग गरेका छन् ।
बिहीवार राति अबेर सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सचिव भट्टरार्ईले यादवलाई मन्त्री पदबाट नहटाउने हो भने कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्ने समेत बताएका छन् ।
उनले लेखेका छन्, 'प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो । अर्को बाटो छैन ।'
...
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावल एकअर्कामाथि धक्कामुक्कामा उत्रिएका छन्। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल सोमबार मन्त्रालयमा पुगेका थिए। त्यसक्रममा मन्त्री सोडारीले आफूमाथि धक्कामुक्का गर्दै हातपात गरेका प्रदेश सचिव रावलले आरोप लगाएका छन्। ‘म पार्टीको केन्द्रीय कमिटीको निर्देशनअनुसार विश्वासको मतको विपक्षम