वनमा तीन महिनादेखि मन्त्री न सचिव

वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्री र सचिवविहीन हुन पुगेको छ । मन्त्रालयमा तीन महिनादेखि मन्त्री र दुई महिनादेखि सचिव छैनन् । यसले मन्त्रालयका अधिकांश काममा अवरोध भइरहे पनि सरकार संवेदनशील बनेको देखिँदैन । अन्यजस्तै वन मन्त्रालय राजनीतिक दलको रोजाइमा नपरेका कारण यो नेतृत्वविहीन बन्न पुगेको हो । निर्वाचनपछि बनेको मन्त्रिमण्डलमा पनि प्रधानमन्त्री पुष्पकमल […]

सम्बन्धित सामग्री

मन्त्री र सचिव विवादले ३३ सहसचिव ‘बरन्डा’मा!

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिनादेखि माथिल्लो तहका कर्मचारीको सरुवा ठप्प भएको छ।...

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

१८ साउन, काठमाडौं । सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाेकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा […]

नेतृत्वविहीन वन मन्त्रालय

तीन महिनादेखि मन्त्री र दुई महिनादेखि छैनन् सचिव, निर्णय लिनुपर्ने कैयौँ फाइल अड्किए वन तथा वातावरण

‘श्रमिकका समस्या प्रत्यक्ष रूपमा बुझ्न कल सेन्टरमा बसेर समस्या सुन्न थालेका हौँ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ सालको चैत १८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको श्रमिकको समस्या सुन्ने श्रम कल सेन्टरमा गएको भदौ महिनादेखि श्रम मन्त्री, सचिव र विभागीय प्रमुखसमेत बसेर श्रमिकका समस्या प्रत्यक्ष रूपमा सुन्न थालेका छन् । प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्री र सचिव आफैले कल सेन्टरमा बसेर श्रमिकका सुन्छन्। तर श्रमिकको समस्या सुन्न मात्र समस्याको समाधान हैन । मन्त्री र सचिव श्रम कल सेन्टरमा नबस्दा पनि श्रम कल सेन्टमा फोन गरेर श्रमिकले आफ्नो समस्या राख्न सक्छन् । श्रमिकले राखेका समस्या...

आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन

धनगढी -  सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तीन महिनादेखि सचिवविहीन बनेको छ । सचिव नहुँदा तीन महिनादेखि नै मन्त्रालयको आर्थिक काराेबार बन्द छ । जसका कारण १ र २ कात्तिकमा आएको बाढीपहिरो पीडितलाई क्षतिपूर्ति दिन नसकिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले बताइन् । …

मन्त्री देउवा- ‘बाहिर’, कसरी चलेका छन् १६ मन्त्रालय ?

‘२ महिनादेखि दैनिकरुपमा बालुवाटारमा सचिवज्यूहरुको भीड लागिरहन्छ । शनिबार तथा सार्वजनिक विदाको दिनसमेत सचिव खाली हुँदैनन् । एउटा सचिवले एउटा फाइल बोकेर आउनुहुन्छ, फर्किनुहुन्छ । फेरि अर्को सचिव अर्को फाइल बोकेर आउनुहुन्छ र फर्किनुहुन्छ ।’

मन्त्री छैनन्, सचिव पनि विदेश भ्रमणमा, विदेश जान किन हुन्छ मरिहत्ते ?

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर

मन्त्री छैनन्, सचिव पनि विदेश भ्रमणमा

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन्। एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ। विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ। असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन्। यो खबर सागर पण्डितले आजको…

मन्त्री छैनन्, सचिव पनि विदेश भ्रमणमा - Naya Patrika

मुलुकको प्रमुख प्रशासनिक निकाय संहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा...पूरा पढ्नुहोस् »