काठमाडौँ- अब सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ। मन्त्रिपरिषद बैठकले सोमबार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको छ जसअनुसार अब इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्न सकिने भएको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार […]