भूमि आयोग खारेजीको विरोधमा सुकुमबासी बस्ती पुगेर युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार बालाजुस्थित सुकुमबासी बस्तीमा युवा संघले विरोध प्रदर्शन गरेको हो ।  युवा संघको प्रदर्शनमा सुकुमबासी बस्तीका युवा तथा महिलाहरू पनि सहभागी भएका थिए । सरकारले साउन १९ गतेको मन्त्रिपरिषद् बैठकबाट ओली...