प्रकाशमान सिंह भन्छन्– जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्। काठमाडौंको शंखमूलमा शनिबार मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘म जनप्रतिनिधि...

सम्बन्धित सामग्री

देशको विकास गर्न सबै एकजुट हुनुपर्छः प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन्। बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘देश र सामाजिक विकासका काममा राजनीति घुसाउनु हुँदैन, राजनिति गर्ने भनेको चुनावको समयमा हो, बाँकी समय विकासका काममा सबै एकजुट हुनुपर्छ।’ नेता सिंहले […]

तीनै तहका निर्वाचनहरु समयमै हुनुपर्छ: प्रकाशमान सिंह – देशसञ्चार

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन्। चाक्सीबारीस्थित आफ्नै निवासमा

सबै तहको निर्वाचन समयमै हुनुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि पत्रकारले राखेका जिज्ञासाको जवाफ दिँदै यस्तो बताउनुभएको हो । स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने उहाँको भनाइ छ । संविधानको भावना र मर्मअनुसार सबै चल्नुपर्नेमा जोड दिँदै नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनपर्ने मा जोड दिनुभएको छ ।

काँग्रेसका चार नेतालाई मंसिर २३ सम्म मिल्न अल्टिमेटम

सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा  गर्ने युवा नेताहरुले बताएका हुन् ।‘हामीले प्रशस्त गृहकार्य गरिरहेका छौं । नेतृत्व परिवर्तन हुनुपर्छ, त्यसर्थ तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने हामी चाहन्छौं

देउवा र पौडेल कांग्रेसबाट ‘रिटायर्ड’ हुनुपर्छ : प्रकाशमान सिंह

धादिङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । आमाको किरियापुत्री बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज भेट्न धादिङ आएका कांग्रेस नेता सिंहले नेपाली कांग्रेस…

देउवा र पौडेल कांग्रेसबाट ‘रिटायर्ड’ हुनुपर्छ : प्रकाशमान सिंह

धादिङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । आमाको किरियापुत्री बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज भेट्न धादिङ आएका कांग्रेस नेता सिंहले नेपाली कांग्रेस…

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको […]

नयाँ सरकार बनाउन माओवादी र जसपा प्रष्ट हुनुपर्छ: प्रकाशमान सिंह

नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपाले प्रष्ट खाका ल्याउनुपर्ने उनको भनाइ छ।