सिमकोट बजारको सडक ढलान गर्ने कार्य साठी प्रतिशत पूरा भएको छ । हिउँदमा सिमेन्टको काम गर्न नसकिने भएपछि रोकिएको काम चैत पहिलो हप्ताबाट सुरु भएर निर्माण कार्य भइरहेको हो ।
सिमकोट – जिल्ला अस्पताल जाने सडक ढलान गरिएको छ। अस्पताल जाने कच्ची सडक भएकाले यातायातका साधनमा बिरामी लैजान समस्या भएको गुनासो आएपछि सडक ढलान गरिएको हो। सडक निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिध सरोज रावतले १५ दिनमा सडक ढलान गरिएको बताए। सदरमुकाम सिमकोटको तल्लो बजारको धुपी रुखसम्म यसअघि नै ढलान भएको थियो। धुपी रुखबाट अस्पतालको […]
सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान सम्पन्न भएको छ। चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएका कारण सामान धुलाम्मे हुन थालेपछि सडकलाई ढलान गरिएको हो। सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतका अनुसार चिनियाँ सडक कालोपत्रे भएर चिल्लो देखिएका बेला नेपालतर्फ भने धुलाम्मे सडक […]
सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान अन्तिम चरणमा पुगेको छ। चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामान धुलाम्मे हुन थालेपछि सडकलाई ढलान गरिएको हो। चिनियाँ सडक कालो पत्रे भएर चिल्लो देखिएको बेला नेपालतर्फ भने धुलाम्मे सडक हुँदा ब्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे […]
सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको दशगजा क्षेत्रको सडकको ढलान कार्य सुरु भएको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामाग्री सो क्षेत्र झारिने र सडक ढलान नभएका कारण सामानहरु धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो । केही दिन अगाडि हिल्सा पुगेर फर्केका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले चिनीयाँ सडक कालोपत्रे […]
सिमकोट – सदरमुकाम सिमकोट बजारलाई धुलोमुक्त बनाउने उद्देश्यले निर्माण सुरु भएको सडक ढलान सम्पन्न भएको छ। २०७९ साल वैशाख ११ गतेबाट सुरु भएको सडक ढलान कार्य हाल आएर सम्पन्न भएको हो। सिमकोट बजारको सडक ढलान कार्यको जिम्मा लिएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि सरोज रावतले आफ्नो जिम्माको मुख्य सडक ढलान गर्ने काम सम्पन्न भएको बताए। […]