सिमानाका हिल्साको सडक ढलान सम्पन्न

सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान सम्पन्न भएको छ। चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएका कारण सामान धुलाम्मे हुन थालेपछि सडकलाई ढलान गरिएको हो। सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतका अनुसार चिनियाँ सडक कालोपत्रे भएर चिल्लो देखिएका बेला नेपालतर्फ भने धुलाम्मे सडक […]