काठमाडौं । मोरङमा चाँदीको गहना लुटेको आरोपमा चारजना पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका–४ बेतना सिमसार क्षेत्रमा चाँदीका गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई चाँदीका गहनासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–३ बस्ने २५ वर्षीय सबिन विश्वकर्मा,...