एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः

काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र […]

सम्बन्धित सामग्री

एसिया कप : पाकिस्तान विरुद्ध भारतले २६६ रन बनायो

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।...

पाकिस्तानले भारत विना नै एसिया कप गर्ने!

एजेन्सी – पाकिस्तानले यदि भारत आफ्नो देश नआएपनि एसिया कप २०२३ आयोजना गर्ने दाबी गरेको छ । भारतले दुई महिनाअघि एसिया कप खेल्न पाकिस्तान नजाने बताएको थियो । पाकिस्तानले त्यसको जवाफ दिँदै भारत विना नै एसिया कप गर्न तयार रहेको जनाएको छ । पाकिस्तानका पूर्व कप्तान तथा क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले एसियन क्रिकेट काउन्सिल […]

एसिया कप : उपाधिको लागि पाकिस्तान र श्रीलंका भिड्दै

एजेन्सी – युएईमा जारी टि२० एसिया कप २०२२ को फाइनलमा आज उपाधिको लागि पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा दुबई इन्टरनेशल स्टेडियममा सुरुहुनेछ । पाकिस्तान र श्रीलंका दुबै उपाधि जित्ने सोचमा मैदान प्रवेश गर्नेछन् । श्रीलंका सुपर फोरमा अपराजित रहँदै फाइनल खेलेको थियो । पाकिस्तान […]

एसिया कप क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं : टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।पछिल्ला पाँच टी–२

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० […]

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ । गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए । समूह ‘ए&...

एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै

युएईमा जारी एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सुपर चार अन्तर्गतको अन्तिम खेलमा दुई टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ । दुबै टोली फाइनल अघि सुपर चारमा प्रतिस्पर्धा गर्न लागेका हुन् । श्रीलंका र पाकिस्तान एसिया कपको फाइनलमा पुगेका छन् ।आजको खेलमा पाकिस्तान जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ । यता श्रीलंकाको पनि सोही योजना छ । श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी&nd

एसिया कप : पाकिस्तान कि भारत ?

यूएईमा जारी टी–२० एसिया कप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । सुपर–फोरमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एसिया कप : भारत-पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेटमा आज चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। युएईमा जारी खेलको समूह ए मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ। यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ।भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। पछि

यू-१९ एसिया कप : भारत र पाकिस्तान सेमिफाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी एसिसी यू–१९ एसिया कप २०२१ को सेमिफाइनलमा पुगेका छन् । सोमबार भारतले अफगानिस्तान र पाकिस्तानले युएईलाई हराउँदै समूह ए बाट सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पहिलो खेलमा पाकिस्तानले युएईलाई २१ रनले हराउँदै अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । आइसिसी एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित […]