७ नम्बर प्रदेशमा कांग्रेसले उम्मेदवार टुंग्यायो

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर ७ का प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । कांग्रेस संसदीय समिति सदस्य एनपी सावदका अनुसार डडेल्धुरा- 'क' बाट रघुवर भट्ट र 'ख' बाट कर्णबहादुर मल्लको …

सम्बन्धित सामग्री

कांग्रेसले टुंग्यायो १० उम्मेदवार, बाँकी टुंगो लगाउने प्रयास जारी

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो । बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ […]

कांग्रेसले टुंग्यायो धरान र इटहरीको मेयर उम्मेदवार

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ । इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए । इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार […]

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर

हेटौंडा, १२ वैशाख : नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगाे लगाएको छ । गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौंडाको मेयरको लागि अहिलेकी उपमेयर मिना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसले हेटौंडाको उपमेयरको लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरको […]

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

काठमाडौं । लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै पार्टी राजनीतिमा सक्रिय सिंह सत्तारुढ पाँच दलीय गठबन्धनकै साझा उम्मेदवार बन्नुभएको हो । उता, […]

पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार

१२ वैशाख, पाल्पा । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका भाग परेका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनमा भागबन्डा भएअनुसार कांग्रेसले ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । जसअनुसार तानसेनको प्रमुखमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिका प्रमुखमा रमणबहादुर थापा र उप-प्रमुखमा बालकुमारी […]

बाराका सबै पालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार

१२ वैशाख, बारा । नेपाली  कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो । दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिकासहित १६ वटा पालिका रहेको बारामा कांग्रेसले गठबन्धनबाट कलैया उपमहानगरपालिकामा मेयर र जितपुर सिमरा उपमहानगरमा उममेयर […]

कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायो

काठमाडौं, बैशाख १२ । नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ। यसैगरी कोहलपुर नगरपालिकामा पूर्णप्रसाद आचार्यलाई मेयर र संगिता सुवेदीलाई उपमेयरको उम्मेदवार बनाइएको छ। यस्तै राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्तबहादुर पौडेल र उपाध्यक्षमा संगिताकुमारी थारु, डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार चौधरी […]

कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायो

नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।...

लालझाडीमा कांग्रेसले सर्वसम्मत टुंग्यायो उम्मेदवार

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको लालझाडी गाँउपालिकामा नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार छनौट गरेको छ। कांग्रेसले लालझाडीमा प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत टुंग्याएको हो। कञ्चनपुर कांग्रेसका उपसभापति...