समानुपातिक सूची टुंग्याउन कांग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो ।  सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको...