काठमाडौँ- पछिल्लो समय क्यान्सरले धेरै महिलालाई सताएको छ। सबै क्यान्सरमध्ये पाठेघरको मुखमा हुने क्यान्सरपछिल्लो समय विकराल बन्दै गएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ? अस्पताल गएपछि उपचार कसरी हुन्छ ? यसै विषयमा आधारित भएर क्यान्सर रोग विशेषज्ञ डा. ऋतु बरालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : पछिल्लो समय […]