सरकारले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने

काठमाडौँ– सरकारले साउन २५  गतेदेखि खोप सप्ताह मनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा ६५ वर्षमाथिका १४ लाख जेष्ठ नागरिकलाई खोप लगाएर साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने जानकारी दिएका हुन्। उनले आगामी असोजसम्म थप १ करोड ५ लाख खोपको व्यवस्था गर्ने उनले बताए। […]

सम्बन्धित सामग्री

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो । बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताउनुभयो । उहाँले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने पनि बताउनुभयो । साथै उहाँले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताउनुभयो ।

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

काठमाडौँ । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् ।

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

२१ साउन, काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् । यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको […]