सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने

काठमाडौँ । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् ।