शंकर पोखरेलले भने– प्रचण्ड र माधव गलत साबित भए, सँगै गएकाहरू फर्किनुस्

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कार्यकर्तालाई भ्रममा पारेर स्वार्थको रोटी सेक्ने काम गरेको आरोप लगाएका छन् । बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले पहिले एमसीसी राष्ट्रघाती भएको बताएको र अहिले व्याख्यात्मक घोषणाका नाममा कार्यकर्तालाई...

सम्बन्धित सामग्री

शंकर पोखरेलको आरोप- देशको अर्थतन्त्र नाजुक बन्नुमा प्रचण्ड र देउवाको हात छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको आर्थिक अवस्था नाजुक बन्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

शंकर पाेखरेलकाे टिप्पणी : ‘प्रचण्ड देशकाे पक्षमा उभिन नसक्ने अवस्थामा पुगे’

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएकाे छ । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र नागरिककाे पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको उहाँकाे तर्क छ । २४ औँ यदु स्मृति दिवसको अवसर पारेर आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पाेखरेलले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउन...

प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए ।शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’साथै उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । उनले भने,

प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड देश/विदेश दौडाहामा छन् : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने...

गठबन्धन जोगाउन प्रचण्ड र आरजु भारत दौडाहामा : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत गएका आरोप लगाएका छन्। आइतबार पोखरामा प्रेस चौतारी गण्डकीले आयोजना गरेको...

प्रचण्ड र माधव नेपाललाई शंकर पोखेरलले लगाए १२ आरोप

एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै समयक्रममा ती सबै विषय छाडेर चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन् : ‘प्रचण्ड र माधव नेपालका साथम

शंकर पोखरेलको प्रश्न : प्रचण्ड र माधव नेपालसँग भएकाहरूले सोच्ने बेला भएन र ?

१५ फागुन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत यस्तो टिप्पणी गरेका हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा प्रचण्ड र माधव […]

एमाले महासचिवको टिप्पणी : प्रचण्ड र माधव नेपाल कम्युनिस्ट आन्दोलनका ऐजेरू

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तित्वमा माओवादी केन्द्र टिकेको र प्रचण्ड नभएको दिन माओवादी पार्टी पनि बाँकी नरहने टिप्पणी गरेका छन् ।  एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले काठमाडौं मूलपानीमा आयोजना गरेको महाधिवेशनको सन्देश सम्प्रेषण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले माओवादीभित्र प्रचण्डपछि नेतृत्व लिने व्यक्ति नै नभएको बताए ।  ‘माओवादी भनेको प्रचण्डको व्यक्तित्वमा टिकेको आन्दोलन हो । जुन दिन प्रचण्ड सिद्धिन्छन्, त्यसदिन माओवादी पनि सिद्धिन्छ...

राजा र प्रचण्ड बिच भएको सहमति झुटो होइन : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व राजा ज्ञानेन्द्र बिच सहमति भएको कुरा झुटो नभएको बताएका छन्। एमालेको १० औं महाधिवेशनबाट महासचिव बनेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ओलीको अभिव्यक्ति सही भएको बताएका हुन्। केहीदिन…