एजेन्सी - न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावनालाई थप मजबुत बनाएको छ । प्रिमियर लिगका आइतवार १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो। सेंट जेम्स पार्कमा भएको भिडन्त अघि दुवै टोलीको समान ६३ अंक थियो । गोलअन्तरका आधारमा एस्टन भिल्लालाई पछि पारेर चौथो र पाँचौं स्थानमा