काठमाडौँ। गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । खान युनिस क्षेत्रमा दुई बालबालिका र तिनका बाबुआमाको ज्यान गएको नासिर अस्पतालले जानकारी दिएको छ । अन्य स्थानमा पनि केही मानिसको ज्यान गएको छ । इजरायली […]