२६ वैशाख, हुम्ला । अगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष भयरहित गर्न हुम्लामा मदिरा बिक्री वितरण बन्द गरिएको छ । निर्वाचनको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाउने भएको छ । २७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा नआउँदासम्म मदिरा बिक्री वितरण गर्न नपाउने हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । कसैले मदिरा बिक्री […]