काठमाडौं । शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । ओयाम समाज युकेकाे सहयाेग तथा फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानकाे पहलमा एक तले पक्की घर निर्माण गरिएको हो । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै […]