गुलरिया नगरपालिकाका प्रमुख मुक्तनाथ यादवले बाढी प्रभावित ३१ घर परिवारका लागि निर्माण गरेको पक्की घर हस्तान्तरण गरेका छन् । गुलरिया–८ स्थित सर्यु टपर गाउँका बाढी प्रभावितका लागि घर निर्माण गरिएको छ ।
असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए । बाढी गएको केही समयपछि कलाकर्मीहरुले […]