नबिल बैंकले एन बैंक नामको नयाँ एप सञ्चालनमा ल्याएको छ । बैंकले सबै किसिमका आधारभूत बैंकिङ कारोबार गर्न सकिने एप ‘एन बैंक’ सञ्चालनमा ल्याएको हो ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी,...
१६ भदौं, काठमाडौं। सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो गेमिङ एप बन्द गर्ने भएको छ । आगामी अक्टोबर २८ देखि एन्ड्रोइड तथा आइओएस दुवै प्लाटफर्ममा यो एप डाउनलोड गर्न सकिने छैन । स्मरण रहोस् फेसबुकले कोरोना महामारीको समयमा दुई वर्ष अगाडि उक्त गेमिङ एप लञ्च गरेको थियो । यो एपको मद्दतले अरु कुनै गेम एप डाउनलोड […]
१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो । समग्रमा टिकटक पहिलो […]
नेपालको लोकप्रिय एप हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो । यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो । योसँगै हाम्रो पात्रोका दुई एन्
प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनको अन्तिम दिन आइतबार अध्यक्ष केपी ओलीले नयाँ लोगो र एप सार्वजनिक गरेका...
काठमाडौं। हाटबजार एप एउटा सामान बिक्री वितरण गर्ने एप हो। किसानहरुले आफ्नो उत्पादनकोे उचित मूल्य र बजार पाउन भन्ने उद्देश्यले यो एप बनाइएको हो। यो एप एन्ड्रोइड र आओएस दुवै मोवाइलमा निःशुल्क रुपमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। हाटबजार एपले कृषिलाई आधुनिकीकरण गर्न सहयोग गर्ने एप संचालक द्रोणजंग श्रेष्ठ बताउँछन्।
डीपीपी इन्डष्ट्री प्रालिले नेपालमा टिकटक जस्तै एप टिकदिप नामक भिडियो शेयरिङ एप संचालनमा ल्याएको छ । पछिल्लो समय नेपालमा शर्ट भिडियो शेयर प्लेटफर्म लोकप्रिय भइरहेको अवस्थामा नेपाली एप टिकदिप सञ्चालनमा आएको हो ।
यसमा १५ सेकेण्डदेखि १ मिनेटसम्म भिडियो अपलोड गर्न सकिन्छ । प्रयोगकर्ताको डेटा सुरक्षामा ध्यान दिइएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार नेपाललाई...
एजेन्सी, १० जेठ । Amazon ले विश्वभर Prime Now डेलिवरी एप बन्द गर्ने घोषणा गरेको छ । अबको केही समयमा डेलिवरी दिने एप Prime Now अप्सन पनि उपलब्ध नगराउने भएको छ । यो सुविधा अब कम्पनीको मुख्य एप र वेबसाइटमा रहने बताइएको छ ।Prime Now एप भारत, जापान र सिंगापुरमा पहिले नै बन्द भइसकेका छन् […]
लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो । दुई वर्ष […]