अन्तर्राष्ट्रिय कम्पनीसहित पाँच निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टीकरण मागेको छ। कार्यालयले सोमबार एक सूचना जारी

सम्बन्धित सामग्री

कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग सातदिने स्पष्टीकरण माग

३१ भदौ, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको म्याद दिँदा पनि बेवास्ता गरेकाहरुलाई …

निर्माण व्यवसायीमाथि बढ्दो ‘कालोसूची दाग’

कालोसूचीमा पर्ने व्यवसायीमा स्वदेशीमात्र नभई विदेशी कम्पनी समेत छन् । सोमबार कालोसूचीमा पर्नेमा भारतका दुई र चीनको एउटा कम्पनी पनि छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सात कम्पनीसँग स्पष्टीकरण माग

काठमाण्डौ – विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । ‘यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ, खरि...

८ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, सातदिने स्पष्टीकरण माग

२१ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले आज सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा÷कविर÷सुनकोशी जेभी काठमाडौंका नारायण […]