कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग सातदिने स्पष्टीकरण माग

३१ भदौ, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको म्याद दिँदा पनि बेवास्ता गरेकाहरुलाई …