बधाईका नाममा गेटमा पुगेर अध्यक्ष र सचिवालयलाई लज्जित बनाउने काम बन्द गरिदिनुस् : प्रचण्डको सचिवालय

काठमाडौँ- केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरीदिन अनुरोध गरेको थियो । तर अझै पनि त्यस्तो कार्य नरोकिएपछि प्रचण्डको सचिवालयले लज्जित बनाउने काम बन्द गर्न आग्रह गरेको छ । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बधाई र शुभकामनाका नाममा ग...

सम्बन्धित सामग्री

देश बनाउने काम एमाले बाहेकले सक्दैनन्ः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमाले बाहेकले नसक्ने बताएका छन्।...

मेयर बालेनलाई असफल बनाउने काम नगरौँ : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सोमवार देखी जारी केन्द्रीय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौँका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन् । उनले मेयर शाहले पनि एक वर्ष भित्र […]

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उनले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको […]

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडाैँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् थापाले यस्ताे बताएका हुन्। फाेहाेर व्यवस्थापन ठूलाे चुनाैती रहेकाे र त्यसकाे समाधान बालेनले एक वर्षभित्र खाेज्ने थापाकाे भनाइ छ। थापाले ट्विटरमा लेखेका छन्,’काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ। फोहोरमैला व्यवस्थापन उहाँको ठूलो […]

माधव नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको प्रभु साहको आरोप

रौतहट : नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको बताएका छन्।साहले चुनावको मुखमा गौरमा हावा योजनाको शिलान्यास गरेर मधेशी जनतालाई मूर्ख बनाउने काम गरेको आरोप लगाएका छन्।बुधबार रौतहटको चन्द्रनिगाहपुरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले माधव कुमार नेपाल सहरी विकास मन्त्रालयको ठेकेदार बनेकाले हावामा विभिन्न योजनाको शिलान्य

मन्त्री बनाउने काम प्रधानमन्त्रीको हो‚ प्रधानन्यायाधीशको होइन : जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीशको कुनै पनि हात नभएको बताएका छन्। सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले सोमबार प्रधानन्यायाधीशले मन्त्रालय बाँडफाँटका विषयमा भाग खोजेको भन्ने विषयमा आएको समाचारप्रति ध्यानाकर्षण गराउन गएको टोलीसँग प्रधानन्यायाधीश राणाले सो कुरा बताएका हुन्। ‘पदमा बसेपछि कमी कमजोरी हुन्छ,’ उनले भने, ‘म आफ्नो बाटो हिँड्दा उहाँहरूलाई कुबाटो लाग्छ। यो

जबजलाई कुरुप बनाउने काम गरिएको छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए । उनले भे, ‘न हामी जबजको देवत्वकरण गर्छौं, न त्यसको कुरुपीकरण । हामी जबजलाई […]