काठमाडौं – डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिंदै तरुण दलले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तरुण दलका अध्यक्ष जीतजँग बस्नेतसहित धेरैजना घाइते भएका छन् ।
अध्यक्ष बस्नेतको टाउको फुटेको र उहाँको निजामती अस्पतालमा उपचार भइरहेको तरुण दलले जनाएको छ । प्रदर्शनकारीको ढुँगा लागेर केही प्रहरी पनि घाइते...