सुर्खेत । गुर्भाकोट–७, मेहलकुनामा रहेको पवित्र जनकल्याण कृषक सहकारी संस्थाले विभिन्न बिउ उत्पादन गर्दै आएको छ । सहकारीले कृषकबाट गहुँ, धान लगायत अन्नका साथै विभिन्न तरकारीका र फलफूलका बिउ किनेर विभिन्न जिल्लाका किसानलाई बेच्ने गरेको छ । सहकारीले गर्दा विगतमा बीउ खरिद गर्ने सुर्खेत अहिले विभिन्न जातका बिउ बिक्री गर्न थालेको छ । बिउको माग […]