सुशासनविहीनताबीच आत्मनिर्भरताको ढोंग

मुलुकको सामाजिक, आर्थिक विकासको मुख्य बाधक भ्रष्टाचार नै भएको कुरा अब छिपाउने विषय बनेन । यसले आत्मनिर्भर अर्थतन्त्र र गतिविधिलाई धकेलेको छ । अरू कुरा एकछिन बिर्सौं, वर्तमानमा भोगिरहेको कोरोना भाइरस र त्यसपछिका नयाँ–नयाँ स्वरूपकै कुरा गरौँ, किनकि सम्झन थोरै सहज हुन्छ, कुरा आत्मनिर्भरताको छ । भाइरसले विश्वमा लाखौँको ज्यान लियो, करोडौँलाई बेरोजगार बनायो, कैंयौँलाई […]